Posted by: SaruBhakta-II May 6, 2005
Login in to Rate this Post:
0
?
हाम्रामा त त्यस्तो हुन्न त निर्माण भाइ।
तिम्रालाई मात्र के भा' त तेस्तो? चिसो लाग्याहोला। यसो आगोमा तताईदेउ न एकछिन।
न'भे अलि कडा ओखति ख्वाउनु पर्यो।
:)
सरु