Posted by: Nirman May 6, 2005
Sajha ma VIRUS
Login in to Rate this Post:     0       ?        
मेरो कम्पुटरमा साझा.कम टाइप गर्नै हुन्दैन त्यो ट्रोजन हर्स भाइरस लागिहाल्छ, अरु कसैलाइ यस्तो प्रोबलम छ कि म मात्रै समास्यामा हो कुन्नी??? निर्माण
Read Full Discussion Thread for this article