Posted by: Nirman May 5, 2005
bad poetry
Login in to Rate this Post:     0       ?        
सबभन्दा गए गुज्रेको कविता फेरि म कोर्छु, मिरा र ईण्डिलाइ हराइ पहिलो प्राइज नै सोर्छु। मिराले नर्सरीको जाँच साँच सकाइ रे, "हे राम" हेर्दैमा पहिलो प्राइज पाउँछ के??? ल माने कि मिरा कत्ति राम्रि पुतली, तर के तिम्रो मन ईण्डिको लागि नि उत्ताउली!!! हुशलाइ जस्तो सेकेन्ड प्राइज मलाइ चाहिन्न, म त फर्स्ट नै हुने, झेल्ली गर्न पाइन्न। हाम्री बादर्नीको कविताले मलाइ कन्फ्युज्ड गरायो, हरियो साइन हो भने त ठिकै छ, रातो भे मनै चहरायो। तातो चीजलाई नै निर्णायक बनाउने चाहिने जो, पाल्पालीलाई त हाम्री रुइनाले नै थर्काउने भो। नेसियन्टको घिरौलालाई किन ममा ल्याएर जोड्यौ, अनि झोले र मनिले आफ्नो केरियर किन अर्कैतिर मोड्यौ?? सुरेन्द्रजी र जिराले भाग लिन पाइन्न यहाँ, हामी सिकारुले चानस पाउने अरु कहाँ??? सञ्जय त सँधै सञ्जुहरुको पछाडि पुच्छर सरि, रातो ढुङ्गाको सङ्गितै मिठो, मोहनी लाउने गरि। शिरिष, एरर र भट्टुले लेखेको रहेछ गनि गनि, के गनाएछ भनेको त usofa ले हग्दै रैछ कनि कनि। एउटिकेटि र विज भाइको जोडि आहा कति सुहाएको, न्युयुजरले अरुको चियो गरेर झण्डै जागिर नै खुस्काएको। प्रेमचरोलाइ लागेछ देश र चौतारिको माया, हाम्रो आर्ड ब्रोको मायामा पर्यो कि अरुको छायाँ। नक्कलीलाई लागेछ समर कामको झट्का, म फर्स्ट भएन भने पर्ला तिमीलाई मर्का!!!! ल त धन्यबाद है, निर्माण कसैको नाम छुटफुट हुन गएमा क्षमाप्रार्थि है।
Read Full Discussion Thread for this article