Posted by: Kedar_Sharma May 5, 2005
Nepali typing in 1 hour
Login in to Rate this Post:     0       ?        
दादा जी, नमस्कार। Win 98 को बेला तिर युनिकोडको अवधारणा नयाँ नयाँ भएकाले त्यसमा युनिकोड चल्दैन भन्छन् मेरा जान्ने साथीहरू।तर तपाईँको ल्यापटपमा XP त चल्छ भने त्यो install गर्न चाहिँ सबभन्दा सजिलो होला। तपाईँको दोस्रो बूँदा मैले हाम्रा प्राविधिक साथीहरूलाई पठाएको छु। उहाँहरूको प्रतिक्रिया चाँडै आउला। शुभम् केदार
Read Full Discussion Thread for this article