Posted by: spyboy May 3, 2005
sayariiiiiiiiiiiiiiiiiiiiii
Login in to Rate this Post:     0       ?        
टाढा कतइ बसेकी छौ किन तिमी ? छाति भित्र मुटुमा कतइ वसी दे हुन्?थो तिमी दुखमा डुबेर जिन्?दगी किन बरबाद गरदैछौ तिमी राती सपनीमा भेट्?न अ।य पनी हुन्?थो तिमी कोठाको अन्?धाकारले घेरेर भन्?छ मलाइ हिड उडेर जाउ मनको भावना सगै कतइ जति नजिक अ।उन खोजे तिम्?रो, तेतीनै टाढा हुन्?छेउ किन माया छ मुटु भरी अ।यर हेरे हुन्?थो तिमीले पनी कति माया गरछु तिमीलाइ, यक चोटी मेरो मुटुमा बसेर हेरे हुन्?थो
Read Full Discussion Thread for this article