Posted by: Jhilka May 2, 2005
Join DC Rally..May 15..Nepe
Login in to Rate this Post:     0       ?        
शरम नमानी वुझ पचानी गरने त ती हुन जसले देशलाई चारैतिर लुटेर सुकेनाश रोग फैलाई गैर कानुनी काम लाई पनि सेतो धनधा वनाएका छन। तेसताको सनतानहरु जताततै प्रजातत्रँ र कानुनी राज चाहीयो भनेर आवाज उठाएका छन....भलो गरुन.... टुपपी समातने कुरा त परै रहला, वरु पुचछर समातेर जदौ गर्न चाहिँ अघि सरने अवसरवादीहरुको ताँती चाहिँ लागला। ऐले आएर मह चाटन नपाईदाँ चाहिँ विधिको शासन भनेर ठुलो शोर निकालने हरु सगँ सावधान रहन पर्र्छ। एकातिर घुसखोरीतत्रँको भरेङ टेकेर हिडने सगँ चाहिँ नेपेजी होशियार रहनु पर्र्ला है.....
Read Full Discussion Thread for this article