Posted by: Nepe May 2, 2005
Users you love to hate the most...
Login in to Rate this Post:     0       ?        
ए डेल त्यतिसारो चित्त दुखाउछौ भनेर था' पा' भे', तिम्रो 'दोहोरि' लाई सहन्थें कि ? भैहाल्यो ल सरी है ? माईन्ड नगर, यार । अनि के को नेता हुन्थें म । न यता न उता भा' छु ।
Read Full Discussion Thread for this article