Posted by: SaruBhakta-II May 1, 2005
NEEDED lifepartner
Login in to Rate this Post:     0       ?        
ए दादा, म त खुरुक्क गएर त्यै चमेलीलाई फकाउँछु यार। पैले म त ईन्जिनियर भएँ, बिदेश जाने भएँ भनेर मैले नै भाउ दिईन, अहिले यि केटाहरुको ताल देखेर त डर नै लाग्यो गाँठे। कता जीन्दगी यसै बित्ने हो कि भनेर। :) -सरु
Read Full Discussion Thread for this article