Posted by: Poonte May 1, 2005
Khai ke ke----Deep
Login in to Rate this Post:     0       ?        
किचकण्डी कोठामा आ?को भान् परेको description ले हसाएर मार्?यो! LOLOLOLOLOL धत्! पित्ले भुँडी झण्डै फुट्यो नि, गाँठे! अनि, सरुजी?त्यो धाड खोक्रो छ कि छैन भनेर अन्खेर अँगालो मारेसी थाऽ होला जस्तो छ। ल, ल, अब भने म नि ?अब त केही होला जस्तो छ है? भनेर तपाईं को केबल च्यानल फेर्ने ईस्ट्यालमा टुकरुक्क बसें है!
Read Full Discussion Thread for this article