Posted by: SaruBhakta-II May 1, 2005
Sanjuko Yaad Aayo
Login in to Rate this Post:     0       ?        
हाहाहाहाहाहा, उफ् ........ बिचरा हर्कु, मलाई त यसै दोष उसै दोष, अब भेटेँ भुने के छाडम्ला त्यो सञ्जु छडुँलीलाई :p "बुढो गोरुले आफुनि क्यै गर्दैन, बहरलाई नि ठाम छाड्दैन" भनेको यै हो। खुरुक्क मलाई "भिनाजु" नभनेर के आफ्नै दिदी पर्नेका पिछा गर्या हो कुन्नि यो दादा ले :) कहिले काहि सालालाई फेवा पाउरोटी ल्याईदिम्ला नि यार.............कुरो नि -सरु
Read Full Discussion Thread for this article