Posted by: Deep April 30, 2005
Khai ke ke----Deep
Login in to Rate this Post:     0       ?        
अब बिनोदगुरुले त घरजम गर्यो, मेरो पो कैले हो भन्ने तर्कना आईरह्यो. जुन सुन्दरि देखे नी यै त हो मैले खोज्या भन्ने लाग्न थाल्या नि अब त बर्षौं भो. धेर थोर परीक्षण नि गरियो पर्खाईको दौरानमा बेग्लै कुरा हो तर कन्सट्यान्ट र भेरिएबलको अर्थात घर र डेराको अन्तरमा अचेल थप ध्यान जान थाल्या छ. डेरामा बस्न त सजिलो तर भर नहुने... (ल फेरि को आयो..लेख्नै पाईन्न सुरमा..)
Read Full Discussion Thread for this article