Posted by: pundit April 29, 2005
Photo Kabita
Login in to Rate this Post:     0       ?        
अब आफनो लागि त " कविता " भन्दा कि त आफुले ब्या गर्?द्या नानीको याद आउछ कि त पुराणका श्लोक नै याद आउछ । अब च्वाँक भएपनि कविता नानीको बारेमा त के लेखाई भो र फेरि उनका श्रीमान रिसाउलान् , उनि पनि मेरै यजमान हुन् फेरि । म चैं श्लोक हाल्छु । हरे राम हरे राम राम राम हरे हरे हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे । बोलो श्री राधा कृष्ण कि जय !!!!!! बोलो श्री सीता राम कि जय !!!!!!!
Read Full Discussion Thread for this article