Posted by: SaruBhakta-II April 29, 2005
Sanjuko Yaad Aayo
Login in to Rate this Post:     0       ?        
हाहाहाहाहाहाहाहाहाहाहा, हे भगवान..................... मरेँ म त................... भर्खर खाना खाको यार, हास्न पनि गारो भो मलाई त। यो सञ्जु कस्ति बाठी भन्या, गाला टोकेको मात्र भुनिछ, अरु सबै गुपचुप। माने केटीलाई अहिले। आईमाईका अगाडि देउताको त केहि चलेन, दादाको के चलोस् (महिलावृन्द, नरिसाम् है) अनि के भे'छ दादा? -सरु
Read Full Discussion Thread for this article