Posted by: SaruBhakta-II April 28, 2005
Khai ke ke----Deep
Login in to Rate this Post:     0       ?        
पुल्चोकमा केटाहरु कहिले काहिँ टि भी मा केवल जोडेको बेला रातभरि टि भी कोठामा च्यानल फेर्दै बस्थे, अनि यसो केटा र केटी देखे भने आखा गाडेर "ल, यहाँ चैँ केहि होला जस्तो छ है।" भन्थे। म पनि अब यहि च्यानलमा अड्डा जमाउनु पर्ला जस्तो छ। यहा पनि "केहि होला" जस्तो रे'छ के। सारै राम्रो दीप जी, सारै राम्रो। -सरु
Read Full Discussion Thread for this article