Posted by: newuser April 28, 2005
Chabi haraeko raat - Sajha Basibiyanlo
Login in to Rate this Post:     0       ?        
प्रतिकृयाका लागि सवैजना - Sitara, Forget-me-not, Shikari, Jira, raayann, Bond-007, पण्डितज्यूलाई मूरी मूरी धन्यवाद छ। चाँडो चाँडो लेख्?न पाए त राम्रो नै हुन्थ्यो तर अरु काम पनि भ्याउनै पर्ने। फेरी नेपाली टाइपिङमा अलि झमेला नै छ घरको थोत्रोले गर्दा । त्यसकारण दोश्रो तथा अन्तिम भाग एकैपटक अर्को हप्तामात्र आउनेछ भनेर भन्नुपरिरहेको छ, साथीहरुलाई। हौशलाका लागि फेरि एकपटक धन्यवाद है त ।
Read Full Discussion Thread for this article