Posted by: pundit April 28, 2005
Chabi haraeko raat - Sajha Basibiyanlo
Login in to Rate this Post:     0       ?        
My effort is to portray a picture of sexual frustration amongst Nepalese youth rather than writing an erotic story. >>>>>>>>> कथा चै धेरै राम्रो छ तर गुरुको यो वाक्यले मेरो कानरातो बनायो । मेरो ल्याबमेटले पढेर के हो पण्डितजी तपाईलाई पनि छ कि क्याहो भन्छै बा ! त्यो मोरी अम्रिकानेलाई के भन्ने अब , तर त्यस्लाई त थाहाहुनु पर्ने हो बा !!!! पख न जाँच त सिध्दियोस् , त्यस्लाई मैले जान्या छ । ;-) अरु पनि पढ्न पाम् है । अनि कुरो हरू चै नेपालिमा नै लेखुं न , सजिलो हुन्छ क्या ! कान पनि रातो बनाउन नपर्ने ।
Read Full Discussion Thread for this article