Posted by: Ok April 27, 2005
Sanjuko Yaad Aayo
Login in to Rate this Post:     0       ?        
हाहाहाहाहाहाहाहाहा हैन दादा अनि तपाईँले चाहिँ कसरी थाहा पाउनु भो नि.... सञ्जु र सरूको कुरा । कि अदृष्य भेषमा पछिपछि हो सञ्जुको ? ल ल ठीक छ, त्रिकोणात्मक लभ स्टोरीले मज्जा बनायो । सरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरु, काहाँ हो तपाईँ, आफ्नो कथा अर्काले लेखिदिँदा अलिकति भा पनि ** त लाग्नु पर्ने हो गाँठे ।
Read Full Discussion Thread for this article