Posted by: SaruBhakta-II April 27, 2005
Saru ko yaadma
Login in to Rate this Post:     0       ?        
कोहि भुते रहमा हाम्फाल्याछन्, कोहि ट्याउसि मा बल्ढ्याङ खा'छन्, कोहि दिन-दहाड त्यसै रोई-कराई माफ माग्याछन् , कोहि रात-बिरात चिसोमा बारिमा आगो तापेर बिता'छन्, कसैले आफ्नो नामै फेर्याछन्, लप त गर्नै नहुने बा। त्यति नभे'र बाँकि भा'का अरुले त्यसैमा तालि बजाछन् (पक्कै तिनका पनि गतिलो कहानि छैन र त होला नि। नहुनेलाई मात्र भन्या है फेरि)। बच्चेका पछि लाग्नेको नि गतिलो छाँट देख्याछैन मैले अब। एक्स्ट्रापोलेसन गर्या क्या। कोहि माइकेलाल छ यहाँ सफल लप-कहानि सुनाउने? अँ, अँ, अनि अनि ? -सरु
Read Full Discussion Thread for this article