Posted by: Dada Giri April 27, 2005
ONLY KHAGENDRA SANGRAULA PLEASE
Login in to Rate this Post:     0       ?        
>भ्रष्ट शिरोमणि माथि छन्, तलका झिना-मसिना वास्तविक वा कल्पित भ्रष्टलाई समातेर केही लछारपाटो लाग्दैन । यो कुरा त यहिँ साझामा नेपेजीले कति पटक भन्नु भो हाम्लाई। कुन चाहीँ Originla ho? Nepe or KAKA? >जो लोकप्रति र आफैँप्रति इमान्दार छ, कस्तै अप्ठेरो आइलागे पनि उसले आफ्नो धर्म छाड्दैन । काका त्यस्तो मान्छे नपाऽर त ह्याँ मरियो।
Read Full Discussion Thread for this article