Posted by: Dada Giri April 26, 2005
Khai ke ke----Deep
Login in to Rate this Post:     0       ?        
>होइन, यो साझालाई बैशाख लाग्या हो कि क्या हो?, चैत्र भन न यार। चैत्रमा हो न्याउली कराउनी, पोइल जानी, जोइल जानी। अनि क्यार्दै हो भउते भउते भाइ, त्यो के भन्छ त्यो डाँडाको नाक भन्ने कि के भन्ने त्यो पहाडको मुखमा। यामागुचीमा?
Read Full Discussion Thread for this article