Posted by: SaruBhakta-II April 26, 2005
Khai ke ke----Deep
Login in to Rate this Post:     0       ?        
आम्मा मा मा मा मा मा मा......... होइन, यो साझालाई बैशाख लाग्या हो कि क्या हो?, जता हेर्यो पिरति कै कुरो छ बा। मेरो काम त दिनभरि-रातभरि साझा पढ्ने हुने भो त। यहि साझाका पोस्टिङमा डाक्टरी गर्दिम् कि जस्तो भो। दीप जी, बत्ति ले'र निस्कन्न भनेर गफ हाँक्ने, अनि घामै बोकेर निस्किदिने यार, भो बा नसकिने भो अब। अनि हाम्रो सितारा दिज्जुलाई (गेस गर्या है) चै नेपाली साहित्य निकै मन पर्छ जस्तो छ नि, जहाँ पनि टुप्लुक्कै। ल ल दीप ज्यु, दीपले राँको बाल्नु पर्छ अब। -सरु
Read Full Discussion Thread for this article