Posted by: Ok April 24, 2005
Saru ko yaadma
Login in to Rate this Post:     0       ?        
पण्डित जी को "याद" चाहिँ मजाको लागो, रमाईलो क्या ! पढ्दा पनि मुहारमा चमक आउने । अर्को भागको प्रतिक्षामा............ अनि कालो भाले ज्यूलाई चाहिँ तेस्तै शब्दै चाहिने हो र खोजेको खोजै गरेको त? कमसेकम कथा सबै पढेको भा त भेटिहाल्नु हुन्थो नि ।खाली त्यस्ता शब्द मात्र खोज्दै हिन्दिनी । कालो भाले ज्यू, म पनि पुल्चोकको होस्टलमै बसेको हो । गुच्चाकाण्ड पनि अलि अलि थाहा छ । "मञ्जुको कथा" लेख्दा सबै कुरा लेख्ने बिचार गरेको थिएँ, तर कता कता अब स्टप गरौं जस्तो लाग्यो । साझा त रमाईला गफ गर्ने ठाँउ पो त.... तेस्ता बितेका तिता गफले साथिहरुको अमुल्यसमय के खेर फाल्दिनी भन्ने लागो मलाई त । बरु अब यसो जोक र म्यजिकतिर पो अर्को धागो शुरु गर्नु पर्ला बिस्तारै ॥॥॥
Read Full Discussion Thread for this article