Posted by: Dada Giri April 24, 2005
Saru ko yaadma
Login in to Rate this Post:     0       ?        
>पढाईमा लाग्यो बिराम । "तर म जति केटीको पछाडि त कोही पनि लाग्या छैन ल। तर केटीको पछाडि लागे पनि पढाइ चैँ कहिलै छोडिन के। मेरो त्यती एउटा गुन थियो यार, मलाई मान्नु पर्छ।" (हावा गफ!) ए गुरु! तिम्रो ब्याच कुन हो? नारायाण बहादुर रानाभाट चिन्छौ?
Read Full Discussion Thread for this article