Posted by: gaalab April 23, 2005
Sanjuko Yaad Aayo
Login in to Rate this Post:     0       ?        
ए दादा, GW मा क्यार्ने बिचार छ हो? कति साझाको डोरीमा झुण्डिर'न्छौ? यसपटकको स्वर्णसप्ताह लामो पनि छ क्यारे, यसो १-२ दिन यतातिर आऊ न हो। तर, सकेसम्म २-३ गते आए राम्रो; १० गतेतिर मेरो प्रेजेन्टेसन छ, त्यसैले ६-६ बाट त्यति समय दिन सक्दिन होला। साझाका साथीहो, केही दिनपछि दादालाई लामै फुर्सद मिल्छ क्यारे, सञ्जुकाव्य को भाग ३० सम्मको आसा गरम्।
Read Full Discussion Thread for this article