Posted by: Dada_Giri April 22, 2005
Yatra Sansmaran: Yeuta Beglai Anubhuti
Login in to Rate this Post:     0       ?        
>::आया भएको।:: बालशुलभ निश्चलताको साथ ती नानीले उत्तर दिइ। >::बन्दुक र बारुद बोल्ने देशमा बुद्ध नि रुन्छ रे, बन्दुक बोलेछि मान्छेको मोल नि पशु सरह हुन्छ रे।:: मेरो गन्तव्य आइसकेको थ्यो तर यो देशको अनिशचित गन्तव्य ठम्याउन मलाइ हम्मे हम्मे नै पर्यो। ल अमूल्य बाँड्नू भो। आउँदा दिनहरुमा अरु नि पढ्न पाइयोस्।
Read Full Discussion Thread for this article