Posted by: pundit April 21, 2005
Yatra Sansmaran: Yeuta Beglai Anubhuti
Login in to Rate this Post:     0       ?        
ल ल रा?र्मो छ साथि , बढौं अगाडि आफु पनि पुग्याथ्यो भ्यू टावर सम्म अनि भोजपुर जाने बाटो चैं आर्मी ले बनाईराथ्यो त्यो बेंला । धनकुटाको सुन्तला र हिले को थुम्को अनि त्यहाँ बाट भोजपुर जाने बाटो सम्म चाही देख्या हो । तर अहिले नयाँ शासन चम्केदेखि चै के हो ? त्यो बेलामा पनि एक हुल केटा आछन् भनेर सोध्न आथेरे । पुलिस दाई राति ऊठ्ने दिऊँसो सुत्ने गर्थे भन्थे होटेल साउनि । जे होस् , " दोहोरो भिडन्तमा परेर शहिद होला " " केटिहरुको पछि लाग्ने होइन नि, फेरि फस्लास् " आई एम लभिङ ईट ।।
Read Full Discussion Thread for this article