Posted by: Dada Giri April 21, 2005
Yatra Sansmaran: Yeuta Beglai Anubhuti
Login in to Rate this Post:     0       ?        
>२ ४ पटक पछि पो याद भो, ती बैनी नि यसो हेर्दा रैछन् मतिर, मेरी बास्सै, सातौ आकाशमा पुगेको जस्तो भैहाल्यो नि आफुलाइ त। >घरबाट निस्कदा घर परिवारले ?एक्लो छस्, केटिहरुको पछि लाग्ने होइन नि, फेरि फस्लास्।:: भनेको झल्झली याद पो आउन थाल्यो। हँसाउछन् बा केटाहरु, नाइटो झर्या भे मरिजाम् यी फुच्चेहरुको! रे क्या!
Read Full Discussion Thread for this article