Posted by: Nepe April 20, 2005
ONLY KHAGENDRA SANGRAULA PLEASE
Login in to Rate this Post:     0       ?        
नेपालीबुढो ज्यू, निम्न चार शब्दार्थ पर्याप्त होला तपाईलाई श्लोकार्थ बुझ्न भन्ने ठान्दछु । उसो त श्लोकको सार भएको दोश्रो पंक्तिमा कुनै अपरिचित शब्दावली थिएनन्, बुझ्नु पक्कै भयो । सुर्खिया = headlines खुलासा = full report कातिब = writer मकसद = purpose *********** दीपज्यू, के सारो दिनुभएको, फुकाउन सक्या भे मरि जाम् । *********** रूईना बुईना, आदाब ! ***********
Read Full Discussion Thread for this article