Posted by: Kedar_Sharma April 20, 2005
Nepali typing in 1 hour
Login in to Rate this Post:     0       ?        
तलका शब्दहरू अन्त लेखेर यहाँ दलिएका हुन्। मूल लेखाइमा १ र ३ फरक नै छ। १ मा आधा र य सित जोडिने खालको तेर्सो छ। तर यहाँ त्यस्तो आएन। वर्डमा लेख्ता (+/= ) key तथा (‍‍|/\) key लाई दुइचार पटक shift थिचेर र नथिची चलाएर हर्नुस न। पर्‍यो पर्यो पर्‌यो केदार
Read Full Discussion Thread for this article