Posted by: ritu April 20, 2005
Nepali typing in 1 hour
Login in to Rate this Post:     0       ?        
फेरी एक पटक माफ पाऊं है केदार सर। यो रितु किन जान्ने हुनु प-या नभन्नुस् है। काले को चर्तिकाल ज्यु: पहिले त तपाई को ब्राउजर के हो। इन्टरनेट एक्सप्लोरर् हो भने "भ्यु" मेनु मा जानुस्, त्यस पछि 'इन कोडिङ' अनि त्यसमा 'युनिकोड' चयन गर्नुस।समस्या समाधान हुन्छ। यदि नेटस्केप वा अन्य कुनै ब्राउजर हो भने चाहिं अझै पत्ता लगाउन बांकि नै छ।
Read Full Discussion Thread for this article