Posted by: Dada Giri April 20, 2005
Nepali typing in 1 hour
Login in to Rate this Post:     0       ?        
आदरणीय केदार सर, जदौ! विषय: जो जससँग सम्बन्ध छ एउटा कुरा के भने नि, म. पु. पु. ले अग्रेंजीबाट नेपाली भाषामा अनलाइन उल्था गर्ने (अनुवादक) बनाऽको छ भने त्यसको लिन्क पाऊँ। नक्कल यसै निवेदन साथ पेष गरेको छु। निवेदक दादा॒॒गिरी भुलचुक लिनेदिने खचाञ्जीको सही
Read Full Discussion Thread for this article