Posted by: Houston April 19, 2005
OF KING GYANENDRA"S INTERVIEW
Login in to Rate this Post:     0       ?        
उत्तरदायित्ब को गफ हान्न रमाउने फन्टुस महाराज ! अरु सग उत्तरदायित्ब को आशा राख्ने तर आफैले युबराज बनाएको पारसको प्रश्नमा ? उ सगै सोध भन्ने ? यो भन्दा निम्नस्तरको नकचरो पन अरु केहि होला?
Read Full Discussion Thread for this article