Posted by: Houston April 19, 2005
Narayan Wagle's debut novel
Login in to Rate this Post:     0       ?        
बाग्ले लाइ बधाइ । तर, मननिय कुरो के छ भने, पत्रकार को भुत्ते भाषामा साहित्य, लाटो को स्बर मा तानसेन को धुन हुन पुग्छ । पत्रकार र साहित्यकार दुबै लेख्नुको अर्थमा समान देखिए पनि, पत्रकार पाठक लाइ बृहत्तर परिबेश भित्र स्बत्ब खोज्न लगाउछ भने, साहित्यकार पाठक लाइ स्बआक्रित परिबेश भित्र स्बत्ब खोज्न लगाउछ । (Indiviदual in multitude versus individual in solitude). तेसैले थोरै मात्रै पत्रकार सफल साहित्यकार बन्न पुग्छन । जहा सम्म, नेपालि साहित्यको ध्रुबमा मदन मणिको कुरो छ ? ऊ पत्रकारसगै एउटा सफल कथाकार पनि थिए, जो बाग्ले छैनन। सफल कथाकारको सफल उपन्यासकार हुने सम्भाबना प्रसस्त रहन्छ, सफल पत्रकारको त्यो समयले नै बताउला ।
Read Full Discussion Thread for this article