Posted by: Dada Giri April 19, 2005
Yatra Sansmaran: Yeuta Beglai Anubhuti
Login in to Rate this Post:     0       ?        
::अनि कहाँ पढ्यौ नि, बैनी।:: बैनी शब्द शायद डरले अलि बढी नै निस्किराखेको थ्यो मेरो मुखबाट। ह्याँ नि केटाहरुले रुइनालाई बुइनीका बुइनी दिन्छन् नि। हैन कुरो के हो? रुइना बुइनी पनि छापामर हुन् कि क्या हो, भन्या? >अब आफ्नो भाग्य नै खोटो रैछ, अलि अगाडि भेटेको भए त के हो के हो, भेट्नु नि मिलिसिया भएछि त। त्यस्तै हो कर्ममा नलेखेसी ढडियामा पर्या मछा नि फुत्किन्छ। हैन यो मलेसिया भन्या के हो?
Read Full Discussion Thread for this article