Posted by: Poonte April 18, 2005
Nepali typing in 1 hour
Login in to Rate this Post:     0       ?        
अनि त्यो मनोनयन पत्र चाईं सरु भक्तले नदेख्ने गरी सुटुक्क पठाउनु है, दौंतरी? उस्ले भेट्टायो भने त सके मिल्क्याईदिने, नत्र खारेज् गर्दिने षढयन्त्र रचि रहेको जस्तो छ! सुल्सुलेले नि देख्या रे उस्लाई STAPLES मा "NULL AND VOID" को stamp किन्दै गरेको। डरलाग्दो राऽऽऽऽऽतो मसी भा'को रे त्यो नि! त्यो धोबिनीको च्यात्त्या पेटिकोट कै कस्सम्! ************ हेन, ये केदार-जी! अर्को समस्या आई लाग्यो! त्यो "PARYA" "GARYA" मा जस्तो गरि अर्ध "र" चाईं टाईप गर्न नमिल्ने नै रैछ कि क्या हो? "र्या" हुन्छ, "य्रा" हुन्छ, "यृ" हुन्छ्। लौ न, "PARYA" लेख्न नजानेर आफु बोको झैं म्या म्या गर्ने बेला हुन लाई सक्यो, गाँठे! झार-झुरेबाट फेरि झारपाते बैज्ञानिकमा demotion गर्देलान्! पिरै परि सको! म्याऽऽऽऽ म्याऽऽऽऽ!!!
Read Full Discussion Thread for this article