Posted by: SaruBhakta-II April 17, 2005
Sanjuko Yaad Aayo
Login in to Rate this Post:     0       ?        
यो कालो भाले लाई नदेख्या त धेरै भो, मैले त दादागिरी ले काटेर खाएको हो कि भन्या त आज फेरि दैलोनेरै कुखुरी काँ गर्छ त बा। होइन, घरैमा पोथी ल्याई दिन्छु भन्दा भन्दै दुनियाँ का पोथीका पछि लाग्दै हिड्नु पर्छ? डहर डहर बास्दै हिड्दा कुन दिन स्याल ले टिपिक्क टिपेर हिड्छ , अनि :) -सरु
Read Full Discussion Thread for this article