Posted by: gaalab April 17, 2005
Sanjuko Yaad Aayo
Login in to Rate this Post:     0       ?        
निरमानजी, १ वटा प्रश्नको उत्तर दिएमा पुग्नेमा, तपाईंले त ३ वटै प्रश्नको उत्तर दिनुभएछ। जे होस् , मौलिकता भएको उत्तर पाइयो। तर, १ ग) को जस्तो उत्तर त गाइडमा मात्रै पो पाइन्छ त ! जे होस्, तपाईं पास्। अव, तपाईं पनि काव्य लेख्न थाल्नुहोस् - उदाहरणको लागि रञ्जुकाव्य।
Read Full Discussion Thread for this article