Posted by: Dada_Giri April 17, 2005
PSHYCO TEST
Login in to Rate this Post:     0       ?        
LOL?@Kiddo! जवाफ पर्खिँदै गर्दा, अर्को मनोवैज्ञानिक प्रश्न है त। मानौँ तपाईँ बिना पैसा यात्रामा निस्किनू भो। तपाईँसित केवल ४ वटा जनावर छन्। बाघ, गाई, भेडा र घोडा। यात्रा पुरा गर्नलाई तपाइँसित अरु केही छैन यी ४ जनावर सिवाय। यीनैलाई बेचेर हुन्छ कि दुध या मासुको लागि प्रयोग गरेर हुन्छ तपाईँको यात्रा पुरा गर्नुछ। ल भन्नुस् पालैसित कुन कुन जनावरलाई गुमाउँदै जानु हुनेछ? अबस्यपनि आँफुलाई कम महत्त्वपूर्ण लागेको जनावर पहिला गुमाउनु होला? उत्तर १, (सुरुमा गुमाउने) २, (अनि गुमाउने) ३, (अनि गुमाउने) ४, (अन्त्यमा गुमाउने)
Read Full Discussion Thread for this article