Posted by: SaruBhakta-II April 15, 2005
Nepali typing in 1 hour
Login in to Rate this Post:     0       ?        
पुन्टेजी तपाईको यो रिसर्च त सर्दार जी को जस्तो भो नि........हे हे हे, नरिसाम् है, जोक गर्या नि। त्यो word मा पनि auto correct बाट " लाई हटायो भने तपाईँले भनेको जस्तो समस्या आउदैन। word ले " लाई सच्याएर अलि बाङ्गिएको बनाउछ, जसलाई साझाले पढ्न सक्दो रैनछ के। कुरो त तपाईको नि सोरैआना ठिक हो। त्यो नधोबिनीको नच्यात्या नपेटीकोटको नकसम .......... कुरो नि एउटा। -सरु
Read Full Discussion Thread for this article