Posted by: Poonte April 15, 2005
LOOKING FOR BRIDE
Login in to Rate this Post:     0       ?        
आयो फेरि अर्को उरन्ठेउला नकचरो बकम्फुसे कुरो लेर! नारायण! कृपा गर यी वाहियाति लठ्ठेप्रेहरुको! बानिया सर लाई बोक्सो चढ्यो जस्तो छ...झाँक्री डाकेर सिस्नु पानीले झ्याम् की झ्याम् पाता कसेर गु ख्वाएसी बल्ल त्यो मगजमा केही बुद्धि पलाउँदो हो! अब, साँचीकै दुलही खोज्या भए चाईं, छे एउटी: दिउँसै बत्ति बालेर हेर्न पर्ने Bronx को हब्सीनी काली...होला करिबन् ३०० पाउण्डको...थिचेरै मार्छे! अन्खेर फेरि तेस्की त्यो ढ्याब्रे ओंठ् फट्टाएर न्किच्च हाँस्दा त, भर्खरै नर्कबाट फुत्रुक्क खसेकी राक्षसनी जस्ती! मिलाईदीम्? Green Card हात परि हाल्दो हो क्यार, के भो? "अप्पुन का तो बीबी काली, और कार्ड हरा!" भन्दै नाचे हुन्छ, अनि। नेपाल फर्कँदा गाईजात्रा मा!
Read Full Discussion Thread for this article