Posted by: Poonte April 15, 2005
desktOp relOaded!!!
Login in to Rate this Post:     0       ?        
उफ्...गर्मी भो! आफ्नो नि कपडा फुकालम भने, प्यात्ल्याक्के भुँडी लत्रक्कै झुन्डेर ज्यान ग्वारलाम्मई लड्ला भन्नि डर! एक चोटि लडेसी फेरि उठ्नलाई उकूस्-मुकूस् गर्दै ठस् ठसी कन्न पर्छ! भो, अहिले चिट् चिट् पसिना सहेर बसम् क्यार, भरै एक्लै हुँदा लुकेर भुँडी फुल्लाउँदै ऐना हेरेर नाचम्ला!
Read Full Discussion Thread for this article