Posted by: Kedar_Sharma April 15, 2005
Nepali typing in 1 hour
Login in to Rate this Post:     0       ?        
साथीहरू, मैले जानेसम्म Windows 98 मा युनिकोड चल्दैन। २००० वा XP राख्नु पर्छ। Adobe Photoshop मा पनि युनिकोड चल्न थालेको छैन। आज मैले यी समस्याहरूको समाधान गर्ने उपायहरूको सुझाउ दिन भने सकिँन।क्षमा गर्नुहोला। केदार
Read Full Discussion Thread for this article