Posted by: SaruBhakta-II April 13, 2005
Sanjuko Yaad Aayo
Login in to Rate this Post:     0       ?        
यो चिप्लेढुङ्गा जी ईतिहास को बिद्यार्थी हो कि क्या हो? कति छिटो समयको तालमेल जाँच्न भ्याईसक्या भुन्या। आफु भने कति बेला ऋषि पत्नीहरु महादेबको पछि लाग्ने अध्याय सुरु हुन्छ भनेर हातमा फुल लिएर बसिराख्या। कायन बाचा मनसन्दिर्यर्वा बुद्धतमनावा प्रकृति शोभावात॥ करोमि तस्मै सकलो परस्मै नारायणायति समर्पयामि॥॥ ईति श्री सञ्जु पुराणे चैत्रमहात्मे दादागिरी वनगमनम् खण्डे चतुर्दशोध्याय ॥ नारायण !!! हरि!! हरि!! बोलो श्री दादागिराय कि !! जय !! बोलो श्री सञ्जु छँडुलाय कि !! जय !! बोलो श्री आत्मरामाय कि !! जय !! बोलो श्री गोबिन्दाय कि !! जय !! बोलो श्री लोकराज काकाय कि !! जय !! बोलो श्री गुराय कि !! जय !! बोलो श्री च्याँकाय कि !! जय !! ..................................... ........................................ बोलो श्री गिरीधराय कि !! जय !! ल अब सबैले आफ्नो आप्नो हातको फूल दादा-** मा चढाउनु । के गर्नु, पार्वतीको कथा (स्वस्थानीब्रतकथा) भए शिवलिङ्ग मा चढाउन हुन्थ्यो। J F F, N O :) -सरु
Read Full Discussion Thread for this article