Posted by: Dada Giri April 12, 2005
Sanjuko Yaad Aayo
Login in to Rate this Post:     0       ?        
ओ के जी, ल ल यो १५ अध्याय मा सकिन्छ १, २ दिनमै, अनि तपाईँको सुन्नी है त मञ्जु काव्य। बल्ल मेरो फुल लिएर सुन्नी पालो आउँछ। पुन्टुरे, ए! कुरा त्यसो पो! बल्ल बुझीँ। न्यु युजर ब्रो! यसो भने होला, ?कोचिरावा बोडाफोन देस। ओकाकेनि नात्ता देन्वावा देनगेनगा हाइत्तेनाइका देन्पागा तोदोकानाइ बास्यो नि इरास्सयारुका काकारिमासेन। सिबाराकु सितेकारा मोउइचिदो काकेनाओसिकुदासाइ!? भने होला नि।हो, त्यही हो भाऽको मोबाइलको चार्ज नै सक्किया रेछ। घर पुगेर चार्ज गरेँ।आज त उठ्ला त्यै ट्यामतिर वा अलिक पछि। रुइनू, बुकी फुल त कानमा पनि सिउरिछेऊ नि। आ हा! कति राम्रो (फुल), रे क्या! । मिलाएर बुझम्। निर्माणजी, धन्यबाद विश्लेषण गर्दिने कस्ट गरेकोमा। मलाई त्यस्तो टिप्पणी मुन पर्छ।
Read Full Discussion Thread for this article