Posted by: Nirman April 12, 2005
Sanjuko Yaad Aayo
Login in to Rate this Post:     0       ?        
>धेरै पौडियो, १० वर्षे स्कुले जिन्दगीमा तर यति रमाइलो भाऽ आज पहिलो पटक हो भने नि हुन्छ ल। ---के हो सन्जुसंग लप सप पर्न लाग्या जस्तो छ है दादाको.....ल ल बधाइ छ दादा ब्रो >>रातभरि त्यो दिन कैले आउला भनेर म कुर्दै थिएँ। --- अब त केहि होला नि गाँठे....कि यस्पाली नि ट्राजेडि किंग.....हाहाहाहाहाहाहा >>>मैले घराँ कोइ पनि नभऽको बेला पारेर १ पाथि मकै चोरेर बेचेँ। ---मैले नि कुनै जमानामा बाउको खल्तिबाट पैसा चहोरेको थें.....पुराना दिन याद आयो.......:O) ल ल अरु नि पढ्न पाम् चाँडै शुभचिन्तक, निर्माण
Read Full Discussion Thread for this article