Posted by: Ok April 11, 2005
Sanjuko Yaad Aayo
Login in to Rate this Post:     0       ?        
दादा गिरी जी, तपाईंको लेखाई हेर्दा डाड लागेर आउंछ । कताकता भित्र-भित्रै उकुस-मुकुस पनि हुन्छ । आफूलाई पनि लेखुं लेखुं जस्तो लाग्छ । तर के गर्नु यो अन्जान ओकेको कता ढंग पुगोस् त्यति राम्रो लेख्नलाई । अनि कथाको कुरा चाहिं नगरम् होला यहां । गिरीजीको कथाले आफ्नो पुरानो घाउलाई फेरी बल्झाई दियो । सन्जुको कथा सकिए पछि मेरी मन्जुको कथा पनि भन्ने कोसिस गर्ने छु । तर खै राम्रो लेख्ने ढंग नै छैन । छिट्टै अर्को सन्जु अध्यायको पर्खाईमा छु । ---------- ओके
Read Full Discussion Thread for this article