Posted by: Dada Giri April 11, 2005
Sanjuko Yaad Aayo
Login in to Rate this Post:     0       ?        
पुन्टुरे ब्रो! भनिहालेँ नि अब गण्डकी नै हो ? काली? हो। ?माली? गण्डकी पनि छ र? रे क्या! कुन जिल्ला पर्यो र ब्रो को? कालिपारे त परेनौ? हामी स्याग्जां के। कथामा १२ ठाममा आइसक्यो भुनेर नबोलिबस्या। अनि ईण्डी र हर्कु, हेर्दै जाऊ, सुन्दै जाऊ, पलेँटी कस्दै जाऊ, अझै बाँकि छ २,४ अध्याय। लास्टाँ के के हुन्छ हेर न। ह्यान्सिगाइ, नयाँ प्रयोककर्ता, ल ल लैनो भैँसी कोरेली गाई के के नि अब मुइले बुझिन कुरो। त्यही नि बुझेँ मान्दिम्न, रे क्या।
Read Full Discussion Thread for this article