Posted by: Poonte April 11, 2005
Sanjuko Yaad Aayo
Login in to Rate this Post:     0       ?        
ए दादागिरी! भनम् न भनेको आफु कतातिर को? गाम्ले नपरेनि जिल्ला को हिसाबले छिमेकि परेम् जस्तो छ के! कस्तो लाखै रईछ। हि हि हि??लाखो? भनेर चाईं ठट्टा मात्र गरेको नि फेरि! कथा चाइन्जो खुबई रमईलो छ। एउटै जिग्यासा के परो भन्देखुन्, अब सन्जुलाई पौडिन नआउनी रे?डुम चाईं क्यारी खेलिछे? बरु, गण्डकी चाईं कुन परो? काली? लु, लु?अरु नि अघि बढाम्...भन्दैछु, यो चौतारिआँ टुरुक्क बसेर तिम्रो कथा कुर्दा कुर्दा गोडै कुँजी सको! धरै बेर् नकुराम् के! आफ्नो त भाको एउटै लैनो भैंसी नि कता पुगो कता?आऽऽऽ, जता सुकै मुन्टोस्?भरै खोजम्ला?यता दादा को कथा नसुनेर को पो भैंसी को पिर गरी रन्छ! त्यो धोबिनी को च्यात्त्याऽऽ पेटीकोट् को कसम्!
Read Full Discussion Thread for this article