Posted by: Poonte April 6, 2005
Nepali typing in 1 hour
Login in to Rate this Post:     0       ?        
हलो़...हलो...हलो... माईक टेस्टिङ...वान्, टु, थ्री... हलो, हलो, हलो... (अहम्...अहम्) त्यो धोबिनीको च्यात्या पेटीकोटको कसम्! हलो, हलो...टेस्टिङ वान् मोर् ट्याम्... मरि जाम् क्या मज्जा आउ??दो रछ (ए साथी हो, त्यो चन्द्र बिन्दु ठोक्ने क्यारी हो?) काली गण्डकीले स्वात्तै बगाएको कस्सम्...के के बनाउन जानेका हुन् यी आधुनिक बज्ज्याहरुले? हाम्री गाम्ले बईनीहरुलाई पनि यई कम्पुटरमा नेपाली ठोकेर पोईलो जान फकाम् कि क्या हो? ये, बिर्सिरा...अब हाम्रा गाम घराँ (आयो, आयो...चन्द्र बिन्दु ठोक्न आयो! या़ऽऽऽहु!!!)...कम्पुटर भे पो? एउटा लेर जाम् भनेनी फेरी बिजुली बत्ती भे पो! तेस्सीम्याऽऽऽ ठ्यासनी कुकुरनीका पोई नेता भनाउँदा हुन् या राजा भनाउँदा हुन्...गाम तिर नि बत्ती पुराए पो! रनननन कोईलाँ रन्केको ढुँङग्रो ले खप्पराँ बजारेर खप्परै दुई टुक्रा पारि ठहरई बनाउन नपुगेको सिम्याऽऽऽ कान चिरया जोगीहरु! जोगी पनि होइनन् तिनीहरु...पशु हुन्, पशु! गोरु हुन्, गोरु! गोरु प्रसाद कोईराला गोरु कुमार नेपाल गोरु बहादुर देउबा गोरु शमशेर ज ब रा गोरु बहादुर थापा गोरु बहादुर चन्द श्री ५ महाराजधिराज (ईईईस्) गोरु बीर बिक्रम शाह देव आदि ईत्यादि! ए! टेस्टिङ मात्र गर्न बसेको त धेरै नै लेखेछु क्यार...रमईलो लाग्या सुरमा...बिरानी भए माफ् पाम् कयार...हैन भने यत्रै सिद्भी!! फेरी एक पटक: धोबीनीको च्यात्त्याऽ पेटीकोटको कस्सम्!
Read Full Discussion Thread for this article