Posted by: Dada_Giri April 5, 2005
Login in to Rate this Post:
0
?
तस्विर हाइकु
सोचेको थिएँ
रुइना बुइनी त
साह्रै सोझी छ।
ईण्डी र हर्के
पछि कालो भालेको
नाकै फोरिछ।
निलो पाएँट
नि भैसकेछ कालो
धुनु नि छैन।
साझामा मस्त
वासिगं गर्ने पालो
झ्याम्मै भुलिछ।
बुइनी भनेर मात्र है, रिसानी माफ होस्।
तस्विर माथि हेरम्।
धन्यबाद कालो भाले ज्यु!